नमस्ते 🙏🙏 नेपाली साथीहरू, कुमारीको बारेमा म जान्न चाहन्छु। अनि नेपालमा जीवित देवी कुमारीको बारेमा कुनै साहित्य、औपचारिक लेखे वा सम्बन्धि पुस्तकको छ कि छैन??यस थाहा भएका साथीले मलाई सिफारिस गर्नुहोस्।🙏🙏 धेरै धन्यवाद!!!